१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सुख्खा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

फाइल तस्बिर

मुग्लिन पोखरा सडक खण्डअन्तर्गत डुम्रे–आबुखैरनी सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो।  

सडकको बिच भागमा ठुला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाएर हटाएर राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। रासस

प्रकाशित: १२ श्रावण २०८२ २१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App