३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा  छन्। भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए।

केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए। 

प्रकाशित: २० भाद्र २०८२ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App