५ माघ २०८२ सोमबार
image/svg+xml
समाज

नागरिककर्मी किसी सम्मानित

नागरिक दैनिकका पत्रकार कृष्ण किसी सम्मानित भएका छन् । सरस्वती माध्यमिक विद्यालय चाँगुनारायण नगरपालिका ८ भक्तपुरको ६४ औं वार्षिकोउत्सवको अवसरमा किसीलाई सम्मान गरिएको हो । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उनलाई सम्मान गरेका हुन् ।  

No description available.

कार्यक्रममा अन्य चार जना पत्रकारलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रेमध्वज लामा, हरिसुन्दर छुकाँ, कृष्ण नेपाल र हरिशरण बास्तोला छन् ।

कार्यक्रममा पुरानो सिक्का संकलक एकै परिवारका दुई दाजुबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ललाई पनि सम्मान गरिएको छ ।  

प्रकाशित: ४ माघ २०८२ १७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App