२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

भक्तपुर अदालतले माग्यो चक्रे मिलनसँग एक लाख १० हजार धरौटी

भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके भनिने चक्रे मिलनलाई धरौटीमा छाड्न आदेश दिएको छ। 

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा शुक्रबार अदालतले उनलाई एक लाख १० हजार रुपैयाँ धरौटी मागेको हो । अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा हुनेछन् ।

गत वर्षको भदौं १० गते दिव्यश्वरी टाउन प्लानिङमा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको घटना चक्रे मिलनको योजनामा भएको दाबीसहित मुद्दा दायर भएको थियो ।

प्रकाशित: ३० श्रावण २०८२ १५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App