२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

सर्वोच्च अदालतमा आगजनी र तोडफोड

आन्दोलनकारीले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेका छन्। सोमबारदेखि सुरु भएको आन्दोलन उग्र बनेपछि मंगलबार बिहानदेखि सरकारी र नेताका निजी आवास निशानामा छन्। 

अहिलेसम्म यस आन्दोलनमा १९ जनाको मृत्यु भइसकेको छ। यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।

प्रकाशित: २४ भाद्र २०८२ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App