९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सन्दिप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जाल फेसबूक मार्फत उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार बिहान १० बजे नै ओर्लिने बताएका थिए। उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिदैँछ ।उनीविरुद्ध गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन्। 

प्रकाशित: २० आश्विन २०७९ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App