८ मंसिर २०८१ शनिबार
image/svg+xml

उच्च अदालत जान जिल्ला अदालत फैसलाकाे पूर्णपाठ कुर्दै सन्दीप

घिमिरेले आफूहरू उच्च अदालत जान जिल्ला अदालतको फैसलाको पूर्णपाठ कुरिरहेको बताए।

सन्दिपले दिलाए नेपाललाई तेस्रो सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।

नेपालको आक्रमक बलिङसामू निरीह यूएई, सातौंं विकेट पतन

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालको आक्रमक बलिङको अगाडी यूएईको ब्याटिङ फितलो देखिएको छ।

नेपालको साताैं विकेट पतन

आरिफ शेखलाई १९ रन, दिपेन्द्रसिंह ऐरीलाई शुन्य र सन्दिप लामिछानेलाई ५ रनमा गुमायो। तीन विकेट गुमाउँदा नेपालले मात्र पाँच रन जोडेको छ।

एसिसी मेन्स प्रिमियर कपः नेपालले पायो २३६ रनको लक्ष्य

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ। त्रिवि अन्तराष्ट्रिय मैदानमा जारी खेलमा मलेसियाले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनायाे।

जितको एकदम नजिक पुगेर हारिरहेका छौँ: कप्तान लामिछाने

आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ।

सन्दीप लामिछाने आवद्ध टीम जमैका २ खेलअगावै सेमिफाइनलमा

क्यारेबियन प्रिमिएर लिग क्रिकेट (सिपिएल)मा सेमिफाइनलमा पुग्ने चारवटै टीमको टुङ्गो लागेको छ। आज विहान सम्पन्न खेलमा डेफेन्डिङ च्याम्पियन र्बाबाडोस ट्राइन्डेन्ट गुयाना वारिवार्ससंग ६ विकेटले पराजित भएसँगै सिपिएल २०२० को सेमिफाइनल समिकरण पुरा भएको हो।

क्यारेबियन प्रिमियर लिगः शानदार बलिङ गर्दै सन्दिपले लिए २ विकेट

क्यारेबियन प्रिमियर लिग (सीपीएल) को आफ्नो पहिलो खेलमा नेपालका लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्