७ वैशाख २०८१ शुक्रबार
समाज

इलाम टी प्रोड्युसर्स प्रालीमा आगलागी

इलाम सूर्योदय नगरपालिका ४ अन्तुको इलाम टी प्रोड्युसर्स प्रालीमा आगलागी भएको छ। आगलागी अहिले पनि भइरहेको प्रालीका आइतबारेस्थित उद्योगका प्रबन्धक ओम काफ्लेले जानकारी दिएका छन्। प्रालीका अन्तु र आइतबारेमा गरी दुई उद्योग रहेका छन्।

आगलागीको कारण भने खुल्न सकेको छैन। आगो नियन्त्रणका लागि दमकल त्यसतर्फ गइरहेको बताइएको छ। क्षतिको विवरण आउन बाँकी छ।

प्रकाशित: २ माघ २०७८ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App