१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एमिकस क्युरीमा दुई वरिष्ठ अधिवक्तालाई सिफारिस

सर्वोच्च अदालत बार एशोसिएसनले एमिकस क्युरीमा दुई वरिष्ठ अधिवक्तालाई सिफारिस गरेको छ।

एशोसिएसनको मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ताहरु क्रमशः कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरेको हो।

उनीहरुलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्युरीमा पठाइएको एसोसिएसनले जनाएको छ।

प्रकाशित: १ असार २०७८ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App