६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं जिल्लामा वैशाख १६ देखि एक साता अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रणका लागि सो आदेश जारी गरिएको हो। संक्रमण नियन्त्रणका लागि आगामी बिहीबारदेखि काठमाडौं जिल्लाभित्र सवारी साधन आवतजावतमा पनि रोक लगाइएको छ।  

सो आदेशमा के खोल्ने र के नखोल्ने भन्ने मापदण्ड पनि बनाइएकाे छ।

प्रकाशित: १३ वैशाख २०७८ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App