७ वैशाख २०८१ शुक्रबार
समाज

मुस्कान खातुनलाई नागरिक नायक सम्मान

सामाजिक अभियन्ता (एसिड पीडित) मुस्कान खातुनलाई नगारिक नायकको रुपमा सम्मानित गरिएको छ। एसिड आक्रमणमा परेकी वीरगन्जकी खातुनलाई उनले देखाएको साहसको सम्मान गर्दै नागरिक नायकको रुपमा सम्मानित गरिएको हो ।  

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरेकाे हाे।

प्रकाशित: ११ वैशाख २०७८ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App