२३ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

कस्तो रहला आजको मौसम ?

बुधबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै र बाँकि प्रदेशहरुका थोरै जसो स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।  

देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना पनि रहेको छ। बुधबार राति देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ८ वैशाख २०७८ ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App