२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

इलाम केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा ५ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

प्रकाशित: २४ माघ २०८२ १९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App