coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भान्सेलाई कोरोना देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा

प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टिनमा बसेका छन्। प्रधानसेनापति निवासको भान्सामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा आजदेखि क्वारिन्टिनमा बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै सेल्फ क्वारिन्टिनमा बसेको निर्देशनालयले जनाएको छ।

 

 

प्रकाशित: ११ आश्विन २०७७ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App