१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीलाई काठमाडौं ल्याइयो, विमानस्थलबाट सिधै ट्रमा सेन्टरमा

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ। जुम्लाको एक मन्दिरमा अनशन बसेका केसीलाई हिजो नेपालगञ्ज लाइएको थियो। केसीलाई आज काठमाडौं ल्याइएको छ।  

उनलाई विमानस्थलबाट ट्रमा सेन्टरमा लगिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, पीसीआर परीक्षणलाई तीब्र पार्नुपर्ने लगायतका माग राख्दै केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए।

 

 

 

प्रकाशित: ६ आश्विन २०७७ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App