३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

केन्द्रीय कारागारमा ४ कैदीको मृत्यु, एक जनामा कोरोना पुष्टि

केन्द्रीय कारागारमा रहेका ४ जना कैदीबन्दीको मृत्यु भएको छ। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार मृतकमध्ये एक जनामा कोरोना पुष्टि भएको छ। अन्य तीन जनाको भने रिपोर्ट आउन बाँकी छ।

कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनी क्षयरोगबाट समेत पीडित थिए।  उनीहरु मध्ये एक जनाको मेघा अस्पताल र दुई जनाको वीर अस्पतालमा मृत्यु भएको हो।अझैं केही कैदी बिरामी रहेको कारागार स्रोतले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७७ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App