उपत्यकामा तीन कारागारका ९७५ जना कैदीको स्वास्थ्य बिमा
सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारका कैदीको स्वास्थ्य बिमा गरेको छ।
सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारका कैदीको स्वास्थ्य बिमा गरेको छ।
कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो।
सुन तस्करीको अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले केन्द्रीय कारागारमा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएको छ।
केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेको गोलघर र त्यसले ओगटेको क्षेत्रलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरिएको छ।
यता खाँण बसेकाे केन्द्रीय कारागारमा भने उनको स्वागतका लागि कार्यकताहरुको भिड लागेको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेसँगै खाँण भने बगलामुखी मन्दिरमा पुगेका छन्।
यता केन्द्रीय कारागार अगाडि भने खाँणको स्वागतका लागि कार्यकर्ताहरू जम्मा भएका छन्। तर बिहानै कारागारबाट अदालतका लागि निस्किएका खाँण भने उतैबाट घर जाने बताइएको छ।
मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी रहेका छन्।
आज विहान साढे १० बजे तिर काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारको पर्खाल नजिकमा रहेको ट्रान्सफर्मरमा आगलागी भएको छ।
६३ रोपनी क्षेत्रफलमा फैलिएको कारागारभित्र जेल प्रशासनले मर्मतसम्भारबाहेक नयाँ संरचना थप्न पाएको छैन।
परिस्थितिजन्य प्रमाणका आधारमा समेत गम्भीर प्रकृतिका अपराधमा कसुरदार कायम गर्न सकिन्छ भन्ने नजिर शोभराजको मुद्दामा न्यायालयमा चर्चित छ।
सरकारले केन्द्रीय कारागारका दुई हजार ७ सय३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ। सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो।
सात दिनअघि देशभरिका कारागारका करिब ३ सय ६५ जनाको पिसिआर गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो ।
केन्द्रीय कारागारमा रहेका ४ जना कैदीबन्दीको मृत्यु भएको छ। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार मृतकमध्ये एक जनामा कोरोना पुष्टि भएको छ। अन्य तीन जनाको भने रिपोर्ट आउन बाँकी छ।