coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

६९७ जना डिस्चार्ज हुँदा ११६ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ९० जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका २.२८ प्रतिशत हो । यो संगै १७ हजार एक सय ७७ पुगेको छ ।  

बुधबार ६ सय ९७ जना डिस्चार्ज भएको छ । योसंगै कोरोना निको हुनेका संख्या ११ हजार २५ जना पुगेको छ । थप एक जनाकाे मृत्यु भएकाे छ ।

प्रदेश १ मा सात सय ७८ जनामा सक्रमण पुष्टि भएको छ । प्रदेश २ मा चार हजार चार सय १६ जनामा संक्रमण भेटिएको छ । त छन् । बागमती प्रदेश ३ मा आठ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा एक हजार तीन सय पाँच संक्रमित भेटिएका छन् । प्रदेश ५ मा चार हजार ९३  जनामा संक्रमण पुष्टि भएको छ । कर्णली प्रदेशमा एक हजार सात सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। सुदुरप्रदेशमा तीन हजार नौ सय ५९ जना संक्रमण देखिएको छ । 

प्रकाशित: ३१ असार २०७७ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App