१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

देशभर भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै(फाेटाे फिचर)

 देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। ७ सय ५३ वटै स्थानीय तहमा नजिकको खोप केन्द्र र वडा कार्यालयहरुमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाइरहेका छन्।

६ महिनादेखि ५ वर्षसम्मका करीब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ। गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण गत चैत २१ गते स्थगित गरिएको थियो। आज खान छुटेकालाई भोलि खुवाइने छ।

तस्बीरः माेनिका मल्ल

प्रकाशित: २२ असार २०७७ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App