८ वैशाख २०८१ शनिबार

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँँदै

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो।

बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो।

देशभर भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै(फाेटाे फिचर)

देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। ७ सय ५३ वटै स्थानीय तहमा नजिकको खोप केन्द्र र वडा कार्यालयहरुमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्