२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

खोलामा डुबेर किशोरको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ का १५ वर्षिय एक किशोरको खोलामा डुबेर मृत्यु भएको छ । आईतवार बिहान १० बजेतिर सुरही खोलामा विजय आरखको डुबेर मृत्यु भएको हो ।  

खोलामा आहाल गरीरहेको भैसीलाई नुहाई दिने क्रममा किशोरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । बर्षाका कारण खोलामा पानी बढेकोले किशोर त्यही डुबेका थिए । डबुेर अ‍ेचत बनेका किशोरलाई बहादुरगंज अस्पताल लगिएको थियो । डाक्टरले उनलार्इृ मृत घोषणा गरेका थिए ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App