२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

सेतीमा माछा मार्न जाँदा डुबेका दुईमध्ये एकको शव भेटियो

सेती नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ। आइतबार राती करिब १० बजेतिर पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका ५ जनामध्ये २ जना चिप्लिएर डुबेका थिए।

खोलामा डुबेर एक वृृद्धको मृत्यु

स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो ।

खोलामा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। कपिलवस्तु स्थित शिवराज नगरपालिका २ हल्लानगर बस्ने १४ वर्षीय अंशु नेपालीको सोही ठाउँस्थित सुराई खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो।

खोलामा डुबेर किशोरको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ का १५ वर्षिय एक किशोरको खोलामा डुबेर मृत्यु भएको छ । आईतवार बिहान १० बजेतिर सुरही खोलामा विजय आरखको डुबेर मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्