५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ

बर्दिया- हाडनातामा बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नै सहोदार बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरी पक्राउ गरेको हो। कसैलाई भनिदिए मार्ने धम्की दिएर आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०७६ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App