४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ग्लोबल बैंकमा आगलागी

चितवन - नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहीबार अपराह्न ३ बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो।

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन।रासस

प्रकाशित: १६ फाल्गुन २०७५ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App