१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

यसरी हुँदै छ रसुवा बाढीमा फसेकाहरूको उद्धार (तस्बिरहरू)

छिमेकी राष्ट्र चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति गरेको छ।

अहिलेसम्म बाढीमा फसेका ५० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा चार जना महिला र ४६ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले बाढीमा फसेकाहरूको उद्धार गरिरहेको छ। 

प्रकाशित: २४ असार २०८२ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App