१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

उपरथी रविन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका रविन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। जंगी अड्डामा आज एक कार्यक्रमबीच प्रधानसेनापति अशोककुमार सिग्देलले खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।  

पदोन्नति भएसँगै उपरथी खत्री उपत्यका पृतना हेडक्वावर्टरको पृतनापतिमा नियुक्त भएका छन्।

प्रकाशित: २० असार २०८२ १८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App