१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

तिलगंगाबाट पेस्तोलसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौंको तिलगंगाबाट आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। 

सोमबार दिउँसो तिलगंगा क्षेत्रमा हिँड्दै गरेको अवस्थामा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। 

प्रकाशित: १६ असार २०८२ १६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App