१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

स्यानिटरी प्याडमा लाग्ने अतिरिक्त कर हटाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले सरकारले स्यानिटरी प्याडमा लगाउँदै आएको अतिरिक्त कर हटाउन परमादेश जारी गरेको छ। 

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले परमादेश जारी गरेको हो।

श्रीना नेपाल र अभ्युदय भेटवालले स्यानेटरी प्याडमा कर लगाउनु  २०७८ मा नेपालको संविधान २०७२ को, धारा १६, धारा १८, धारा ३८ को उल्लङ्घन भएको दाबी सहित कर हटाउन सरकारको नाममा परमादेश माग्दै रिट दायर गरेका थिए। 

प्रकाशित: ६ असार २०८२ १७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App