३० असार २०८२ सोमबार
image/svg+xml
समाज

काममा फर्किए राजु पाण्डे

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् ।

६ महिने निलम्बनमा परेका पाण्डेलाई बुधबार  उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

अदालतले अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् । उनले बिहीबार बिहान सुनधारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन्। यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन् । 

प्रकाशित: ५ असार २०८२ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App