नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार (भोलि) बिहानदेखि लागू हुने गरी मूल्य बढेको निगमले जनाएको छ। पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ। Follow @nagarik_news प्रकाशित: १ असार २०८२ २१:५५ आइतबार
समाज १४ चैत्र २०८२ आगलागीबाट एक विद्यार्थीको मृत्यु जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ।
राजनीति १४ चैत्र २०८२ ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र चिकित्सकको सुझावपछि निगरानीमा राखिएको छ ।
शिक्षा १४ चैत्र २०८२ जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ।
समाज १४ चैत्र २०८२ पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय थारु जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ।