१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कामीरिता शेर्पा ३१ औं पटक सगरमाथाको चुचुरोमा

तस्बिर सौजन्य: सेभेन समिट ट्रेक्स।

कीर्तिमानी नेपाली पर्वतारोही कामीरीता शेर्पाले ३१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

कामीरीताले आज (मंगलबार) बिहान ४ बजे उत्तरपूर्वी प्रान्तमा सगरमाथा (८८४८.८६ मिटर) को चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ।

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन्। जनवरी २, १९७० मा  जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए।

प्रकाशित: १३ जेष्ठ २०८२ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App