९ वैशाख २०८३ बुधबार
image/svg+xml

विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन आग्रह

पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने कार्य नगर्न सूचना गरेर अनुरोध गरेका छन्।

स्थानीय तहले मानेनन् सरकारकाे निर्णय

नेपाल सरकारले गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत नयाँ शैक्षिक सत्र सार्ने निर्णय गरेपछि संघीय र स्थानीय तहबीच कार्यान्वयनको फरक अभ्यास देखिएको छ।

युएईमाथि नेपालकाे फराकिलाे जित

ओपनर कुशल भुर्तेलको अर्धशतकीय योगदानमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो टी ट्वान्टी खेलमा जित निकाल्दै शृंखलामा बराबरी गरेको छ।

चार जनालाई ‘वानीरा पुरस्कार’

इञ्जिनियर शङ्कर गिरीको प्रबल इच्छाबमोजिम २०७९ साल वैशाख २० गते वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो।

केरा किसानलाई उचित मूल्य र बिचौलियालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको खुलापत्र

खुलापत्रमा शाहीले बजारमा केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहँदा किसानले भने केवल ७० देखि ८५ रुपैयाँ मात्र पाउनु अत्यन्तै दुःखद अवस्था भएको उल्लेख गरेका छन्।

वीरगन्ज नाकाबाट आयातमा वृद्धि : छ खर्ब ९४ अर्बको सामान भित्रियो

यो नाका हुँदै चालु आवको नौ महिनामा एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँको पाँच थरिको पेट्रोलियम पदार्थ आयात भएको छ। जबकि गत आवको सोही अवधिमा भने एक खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको थियो।

बालेन्द्र सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु ‘विरोधाभासपूर्ण’ : नेता खड्का

निर्दलीय पञ्चायती व्यवस्थाको समयमा राजनीतिक दलमाथि प्रतिबन्ध हुँदा विद्यार्थी संगठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाएको उनको भनाइ छ।

विशेष अदालतमा एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर

निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ।

सरकारको विज्ञापन नीतिविरुद्ध महासंघ आन्दोलनमा

नेपाल पत्रकार महासंघले विज्ञापन वितरणसम्बन्धी सरकारको विवादास्पद नीतिविरुद्ध देशव्यापी दबाबमूलक आन्दोलनको घोषणा गरेको छ।

पहाडी भेगमा बादल र तराईमा तातो लहरको सम्भावना

बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ।

ट्रम्पद्वारा इरानमाथि सैन्य हमला स्थगित, युद्धविराम लम्ब्याउने निर्णय

पाकिस्तानका प्रधानमन्त्री शरीफले युद्धविराम बढाउने निर्णयका लागि ट्रम्पलाई धन्यवाद दिएका छन्। उनले यो कदमले कूटनीतिक प्रयासलाई अगाडि बढाउन मद्दत गर्ने र दुई पक्षबिच शान्ति सम्झौताको आशा कायम रहेको बताए।

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरुले अवलोकन गरेका छन्।

बुधबार अमेरिकी डलरको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्