१९ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

पूर्वी तराईमा मेघ गर्जनसहित भारी वर्षा : प्रदूषणको मारमा काठमाडौं

झापा, मोरङलगायत पूर्वी तराईका जिल्लामा बुधवार बिहानदेखि मेघ गर्जन र चट्याङसहित भीषण वर्षा भएको छ।

नेपालमा वर्षा नहुँदा प्रदूषणको स्तर जोखिमपूर्ण बनेको छ। यसले आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्या निम्त्याइरहेको छ। ठूलो पानी परेपछि काठमाडौं उपत्यकालगायत प्रदूषण बढी भएका शहरबाट प्रदूषण हट्ने अपेक्षा गरिएको छ।

तर, काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिनयता प्रदूषण उच्च भएका शहरमध्ये यो विश्वकै पहिलो स्थानमा पुगेको छ। काठमाडौंमा पानी नपरे पनि पूर्वी तराईमा भने मेघ गर्जन र चट्याङसहित वर्षा जारी छ।

प्रकाशित: २७ चैत्र २०८१ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App