१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:१५ पूर्वाह्न
समाज

आगजनी गर्न माओवादी केन्द्रको पार्टी कार्यालय पुगे राजावादी

काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी समर्थकहरूले पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा आगजनी प्रयास गरेका छन्।

यसअघि दिउँसो आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय अगाडि पनि आगजनी भएको थियो। त्यसपछि प्रदर्शनकारीको भिड माओवादी केन्द्रको पार्टी कार्यालयतर्फ पुगेको हो।

प्रकाशित: १५ चैत्र २०८१ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App