३ चैत्र २०८१ आइतबार
image/svg+xml २२:१२ अपराह्न
समाज

वसन्तपुरबाट सुरु भयो होलीको रौनक (फोटोफिचर)

काठमाडौंको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ ।

शुक्रबार बिहान ८ः३३ बजेको शुभसाइतमा मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका हुन् ।

चीर ठड्याएसँगै राजधानी काठमाडौँलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ ।

यो वर्ष फागुन २९ पहाडी र हिमाली जिल्लामा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App