३ वैशाख २०८२ बुधबार
image/svg+xml १४:१ अपराह्न
समाज

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश

प्रधानमन्त्रीविरुद्ध अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

गिरिबन्धु टी-इस्टेट सम्बन्धी फैसला कार्यान्वयन नगरी अवहेलना गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाएर गत सोमबार रिट दायर गरेका थिए।

प्रकाशित: ४ फाल्गुन २०८१ १८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App