सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो।
प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
थप विवरण आउन बाँकी छ।
प्रकाशित: २६ माघ २०८१ ०९:२४ शनिबार