३० माघ २०८१ बुधबार
image/svg+xml
समाज

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मंगलबार साँझ  ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित: २२ माघ २०८१ १७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App