२४ पुस २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा अनुमानित ५.३ म्याग्निट्युडको भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।

यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। यसको केन्द्रबिन्दु चीनको तीब्बतमा रहेको छ।

प्रकाशित: २३ पुस २०८१ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App