२७ चैत्र २०८१ बुधबार
image/svg+xml १२:४१ अपराह्न
समाज

नेपाल आइपुगे भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी (तस्बिरहरू)

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन्।

उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

नेपाल र भारतले एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेना प्रमुख नेपाल आएका हुन्।

प्रकाशित: ५ मंसिर २०८१ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App