२० असार २०८३ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी रौनियार सम्मानित

नील बाराही माध्यमिक विद्यालयले नागरिक दैनिककी पत्रकार रूबी रौनियारलाई सम्मान गरेको छ।

विद्यालयको ७१ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा पत्रकार रौनियारलाई विद्यालयले सम्मान गरेको हो।

रौनियारले शैक्षिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै  विद्यालयले उक्त सम्मान गरेको हो।

सोही अवसरमा विद्यालयले नील बाराही स्मारिका २०८१ पनि प्रकाशित गरेको छ। 

प्रकाशित: ८ कार्तिक २०८१ १७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App