२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

असोज ३ देखि अस्थायी रुपमा सञ्चालनउमा आउँदै धरहरा

सरकारले असोज ३ गतेदेखि धरहरालाई अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको एकजना मन्त्रीले बताए।

२०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो।

प्रकाशित: २८ भाद्र २०८१ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App