३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ जालीबगरमा सुक्खा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाट पहिरो पन्छाउन सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङले पहिरो ठूलो भएकाले राजमार्ग खुलाउन केही समय लाग्ने जनाएकाे छ।

प्रकाशित: २१ भाद्र २०८१ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App