३ आश्विन २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा (तस्बिरसहित)

काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ।

इन्द्रजात्राको दोस्रो दिन आज ५ सय ४ कन्याको पूजा गरिएको हो।

इन्द्रजात्रा सुरु भएसँगै वसन्तपुरमा विभिन्न पूजा हुने गर्छन्। पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पूजा हो।

तस्बिरमा हेरौँ कुमारी पूजाका केही झलकहरूः

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App