२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कुलोमा पुरुषको शव फेला

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ३ जमुनी गाउँको कुलोमा एक पुरुषको शव फेला परेको छ । बुद्धभूमी नगरपालिका वडा १० धनकौलीका ४२ वर्षीय प्रभु रैदासको शव कुला फेला परेको प्रहरीले जनाएको छ। 

बिवाहका लागि महाराजगन्ज आएका उनी छारे रोगी ( मृगी ) थिए  शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल ल्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले बताए। 

प्रकाशित: २९ असार २०८१ १७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App