१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक,२०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि सांसदहरूले सामान्य छलफल गरी सर्वसम्मतिले पारित गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ। 

प्रकाशित: २९ जेष्ठ २०८१ १५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App