२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml

महानगरवासीले जलन उपचारको लागि २ लाख बराबरको निःशुल्क सेवा पाउने

काठमाडौं महानगरवासी कुनै कारणवश जलनमा परेमा अव २ लाख बराबरको सुविधा पाउने भएका छन्।

निजी क्षेत्रलाई प्रधानमन्त्रीको ढाडस, अर्थतन्त्र सुधार्न सहकार्य गर्ने प्रतिबद्धता

उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले लगानी विस्तार र व्यवसाय सञ्चालनका लागि सहज तथा अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

देशलाई चमत्कार होइन, बलियो प्रणाली चाहिन्छ

अब हामीले प्रश्न गर्ने शैली नै बदल्नुपर्छ। ‘कसलाई दोष दिने?’ भन्दा ‘समस्या किन भयो?’ सोध्नुपर्छ। ‘कसले बिगार्‍यो?’ सँगै ‘यसलाई कसरी सुधार्ने?’

राज्य खोज्दै अस्पताल पुगेकी बबितासम्म सेवा पुगेन : तोसिमा कार्की

कार्कीले प्रसव पीडामा रहेकी महिलालाई तत्काल भर्ना गरी उपचार सुरु गर्नुपर्नेमा अस्पतालबाटै बाहिरिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरिन्।

आशिकाको प्रश्न : जनताले भोकै बस्न दुई तिहाइको मत दिएर पठाएको हो?

उनले बजारमा साँच्चिकै ग्यास नभए सरकारले जनतालाई दाउरा खोजि भात पकाएर खाऊ भन्न चुनौती दिइन्।

कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ: सभापति थापा

सभापति थापाले नेपालको आधुनिक अर्थतन्त्र र निजी क्षेत्रको विकासमा पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका ऐतिहासिक र निर्णायक रहेको बताए।

कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : युवा नेता शाही

पार्टीभित्र देखिएका विवाद, मनमुटाव तथा बाँकी असहमतिलाई अन्त्य गर्न सबै पक्षले घमण्ड र अहंकार त्यागेर लचकता अपनाउनुपर्ने उनको भनाइ छ।

जलवायु मुद्दामा ‘एडभोकेसी’बाट ‘डिप्लोमेसी’तर्फ जानुपर्छ : सांसद श्रेष्ठ

उनले राजदूत नियुक्त गर्दा सम्बन्धित मुलुकसँग जलवायु डिप्लोमेसी अघि बढाउन सक्ने क्षमतालाई पनि ध्यान दिन सरकारलाई आग्रह गरिन्।

नयाँ पुस्तामा चर्चित ‘प्र्याक्टिकल म्याजिक-२’ प्रदर्शनको तयारीमा, कलाकार भन्छन्: सरल समयको प्रतीक्षा

जोई किङका अनुसार अहिले प्रविधि र जीवनशैली अत्यन्त तीव्र गतिमा परिवर्तन भइरहेकाले मानिसहरू विगतको सरल जीवनप्रति आकर्षित हुन थालेका छन्।

डिजिटल कुरा गरेर आएको सरकार कागजी युगमा फर्कियो : युवराज दुलाल

उनले पुरानो कोडका कारण प्रणाली सञ्चालन गर्न नसकिने बहानामा विद्युतीय खरिद प्रणाली नै ध्वस्त पार्ने प्रयास भइरहेको आरोप लगाए।

आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई, सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकारसमक्ष माग राखेकी छन्।

विभिन्न तीर्थस्थलमा बुवा सम्झिंदै सन्तानहरू (फाेटाे फिचर)

बुवा नहुनेहरू आज विभिन्न पवित्र तीर्थस्थलहरूमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण र दानपुण्य गर्दै छन्।

राष्ट्रिय पाठ्यक्रम प्रारूपमा भविष्यको जनशक्ति र सीपमा आधारित शिक्षा आवश्यक

राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६ लाई आगामी १५–२० वर्षमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणसहित परिमार्जन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नागरिकले नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजेका छन् : सांसद गुरुङ

गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहको नियतमा अहिले नै धेरै शंका नगरे पनि अपेक्षित परिणाम आउन नसकेको बताइन्। सरकार असफलताको बाटोमा गइरहेको भन्दै उनले सचेत गराइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्