४ वैशाख २०८२ बिहीबार
image/svg+xml १:५३ पूर्वाह्न
समाज

निषेधित क्षेत्र तोडेपछि प्रहरीले गर्‍यो लाठी चार्ज, प्रदर्शनकारीले हाने ढुंगा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झडप भएको छ। प्रदर्शनका क्रममा राप्रपाले निषेधित क्षेत्र तोडेपछि झडप भएको हो। 

प्रहरीको अवरोध छिचोल्दै राप्रपा जुलुस भद्रकालीबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिक नजिक पुगेको हो।

त्यसपछि प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ। प्रदर्शनकारीले ढुंगा हानेका थिए।

प्रकाशित: २७ चैत्र २०८० १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App