१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लाइसेन्स छानबिनमा अवरोध गरेको भन्दै यातायात मन्त्रालयका सचिव शर्माको सरुवा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको सरुवा भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रहेका शर्मालाई ऊर्जा आयोगमा पठाइएको हाे।

शर्माले लाइसेन्स छानबिनमा मन्त्रालयको तर्फबाट असहयोग गरेको र  इम्बोस्ड नम्बरको भुक्तानी गर्न ताकेता गरेको भन्दै सरुवा गरेको बताइएको छ।  

प्रकाशित: १९ चैत्र २०८० १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App