१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

‘लाइसेन्स’ प्रकरणमा मुछिएका कर्मचारीलाई तत्काल हटाउन महानिर्देशकको निर्देशन

चालक अनुमति पत्र प्रकरणमा मुछिएका विवादास्पद कर्मचारीलाई हटाउने प्रक्रिया सुरु भएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले यातायात व्यवस्था विभागलाई चालक अनुमति पत्र प्रकरणमा मुछिएका विवादास्पद कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएपछि यो प्रक्रिया सुरु भएको हो।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले केन्द्रको निर्देशन पछि आइतबार आकस्मिक बैठक डाकेर ती कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएका हुन्। 

प्रकाशित: १८ चैत्र २०८० १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App